बिहिबार, जेष्ठ ३, २०८१

खाना पकाउने ग्यासको लागत मुल्यमा रु ५० घट्यो

काठमाडौ भाद्र १६ , नेपाल आयल निगमले नजिकिँदो चाडबाडलाई ध्यानमा रा��ी खाना पकाउने ग्यासमा निगमले बिहीबार रातिदेखि लागू हुने प्रतिसिलिन्डर resize_imageमूल्य रु ५० मूल्य घटाएको छ ।
निगमका अनुसार घट्दो मुल्य अनुरुप अब उपभोक्ताले प्रतिसिलिन्डर ग्यास रु १ हजार ३सय २५ मा किन्न सक्नेछन् । यसअघि उपभोक्ताले प्रतिसिलिन्डर ग्यासको रु एक हजार ३७५ तिर्दै आएका थिए ।