बुधबार, जेष्ठ २, २०८१

काँग्रेस सभापति देउवा शनिबार फर्कने

काठमाडौ भाद्र १७,  नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार स्वदेश फर्कनुहुने भएको छ । पूर्वप्रधानमन्त्री देउवा शनिबार थाई एयरलाइन्सको Captureउडानबाट अपराह्न १२.३० बजे फर्कने काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पेटको पाचनसम्बन्धी समस्याबाट पीडित उहाँ स्वास्थ्योपचारका सिलसिलामा यही भाद्र १० गते सिङ्गापुर जानुभएको थियो

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031