सोमवार, बैशाख २४, २०८१

एमाले अध्यक्ष ओली आज अपरान्ह बैंकक जाँदै

काठमाडौ भाद्र ८,  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि 151010090153_kp_oli_640x360_rawjendrakc_nocreditआज अपराह्न १ बजे थाई एयरवेजको विमानमार्फत थाइल्याण्डको राजधानी बैंकक जानुहुने भएको छ ।

उहाँ श्रीमती राधिका शाक्य र भतिजा राजेश बज्राचार्यसहित बैंकक जानुलाग्नु भएको प्रेस संयोजक चेतन अधिकारीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ । त्यस्तै समाचारमा अध्यक्ष ओली स्वास्थ्य परीक्षणका क्रममा करिब १५ दिन बैंककमै रहनुहुने उल्लेख गरिएको छ ।