मङ्लबार, जेष्ठ १, २०८१

अस्थायी शिक्षकका जायज माग पूरा गर्ने प्रम प्रचण्डको प्रतिवद्धता

काठमाडौं भाद्र १३ , प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज अस्थायी शिक्षकका प्रतिनिधिसँग भेटवार्ता गर्दै आफू पनि विगतमा शिक्षक पेसामा रहेका कारण त्यस क्षेत्रको समस्याका बारेमा जानकार रहेको बताउँदै अस्थायी शिक्षकको Prachanda-Dahalसमस्या समाधान गर्न शिक्षा मन्त्रालयलाई विशेष निर्देशन दिने प्रतिविद्धता व्यक्त गर्नु भएको छ ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले त्यस अवसरमा अस्थायी शिक्षकका प्रतिनिधिसँग जायज र उचित माग सम्बोधन गर्न आफले यथासंभव प्रयास गर्ने जनाउ दिदै यसको लागि शिक्षामन्त्री र शिक्षा सचिवलाई आवश्यक पहल गर्न निर्देशन दिने जनाउ दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । शिक्षा ऐन ८औं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिले प्रम प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031