बिहिबार, बैशाख २०, २०८१

सहयोगी सहित मनाङ्गे पक्राउ

काठमाडौ आषाढ १७ , नेपाल प्रहरीले अपहरण, धम्की, फिरौती र असुलीको उजुरीका अधारमा दीपक मनाङ्गे र सहयोगी राजीवकुमार Captureसिंहलाइ गएराति राजधानीको ठमेलबाट पक्राउ गरेको छ । गुन्डा नाइकेका रूपमा परिचित मनाङ्गेलाई प्रहरीले पछिल्लोपटक हत्या, अपहरण र धम्कीका साथ गुन्डागर्दी गर्दै आएका डन, माफियामाथिको कारबाहीलाई तीव्र बनाएको छ ।