बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपतिद्दारा ३ विधेयक प्रमाणीकरण

काठमाडौं आषाढ ३०,  राष्ट्रपति विद्यादेवी भण्डारीले आज ३ विधेयक प्रमाणीकरण गर्नुभएको छ ।  आज नेपालको संविधानको धारा ११३को Captureउपधारा २ बमोजिम प्रमाणीकरण गरिएका विधेयकमा क्रमस सार्वजनिक खरिद ऐन, २०६३ (पहिलो संशोधन) विधेयक २०७३, नेपाल खुला विश्वविद्यालय विधेयक २०७३ र विनियोजन विधेयक, २०७३ रहेको   राष्ट्रपतिको कार्यालयका  सहायक प्रवक्ता   ध्रुवराज आचार्यद्दारा जारी विज्ञप्तिमा  जनाईएको  छ ।