मङ्लबार, बैशाख ११, २०८१

मन्त्रिपरिषद् बैठक: सिमाना निर्धारणका निम्ति विज्ञ नियुक्त गर्न आयोगलाई अनुमति

राष्ट्रकवि माधवप्रसाद घिमिरेको मासिक भत्तावृद्धि
सेनालाइ प्रतिरक्षा सामग्री खरिद गर्न स्वीकृति

काठमाडौं आषाढ १६ प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले संविधानबनको मर्म अनुरुप गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारणका काम छिटो सम्पन्न गर्न विज्ञ नियुक्ति गर्न अनुमति दिनुको images-18राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सरकारले प्रदान गर्दै आएको मासिक भत्ता आगामी साउनदेखि वृद्धि गरी मासिक रू २५ हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले सेनाको विपत् व्यवस्थापन क्षमता अभिवृद्धि गर्न आवश्यक मेडियम एक थान लाइट थान दुई हेलिकप्टर सुरक्षा सामरिक वा प्रतिरक्षा सामग्री खरिद गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभएको छ । सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री शेरधन राईका अनुसार मधेस आन्दोलनका क्रममा घाइते बद्री रामा लाई उपचार खर्च बापत रू ७३ हजार उपलब्ध गराइने निर्णय पनि आजको बैठकले गरेको जानकारी दिनु भएको छ ।