शनिबार, बैशाख २२, २०८१

राप्रपा नेपाल प्रम ओलीसंगै

काठमाडौ आषाढ २९,  राप्रपा नेपालको आज बसेको दीय दल तथा केन्द्रीय समितिको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले rppnमुलकमा पल्लिो समय विकास भएको घटनाक्रम अनुरुप लिनुहुने सवै कदमको समर्थन गर्ने निर्णय गरेको छ ।

त्यस्तै गठबन्धन सरकारका एक घटक समेत रहेको राप्रपा नेपालको आजको बैठकले प्रधानमन्त्री ओली समम ओलीसमक्ष पदबाट राजीनामा दिने, विश्वासको प्रस्तावको सामना गर्ने अथवा विश्वासको मत लिने तीन विकल्प रहेको निष्कर्ष सहित उहाँले जुन सुकै विकल्प स्वीकार गरे पनि आफ्नो् साथ समर्थन दिने नितिगत निर्णय गरेको सम्वद्ध स्रोतले जनाएको छ ।