बिहिबार, बैशाख २७, २०८१

मच्छिन्द्रनाथको रथजात्रा श्रावण ११ मा

काठमाडौं श्रावण ६, वर्षा र सहकालका देवताका रूपमा पुजिने ललितपुरको रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी 20150723_anup_5 20150723_anup_12श्रावण ११ गतेबाट सुरु गरिने भएको छ ।    लगनखेलको थटिटोलबाट कुमारीपाटी हुँदै जावलाखेल पु-याउने कार्यक्रम रहेको ललितपुर गुठी संस्थानले जनाएको छ । त्यस्तै स्थानका अनुसार रथ जावलाखेल पु- याइएको चार दिनमा राष्टाध्यक्षको उपस्थितीमा भोटो देखाउने प्रचलन रहँदै प्रस्तुत जात्रा उपत्यकामै लामो जात्राको रुपमा मनाइने मच्छिन्द्रनाथको रथयात्रा अव तत्कालीन मल्ल राजा नरेन्द्रदेव मल्लको कार्यकालदेखि प्रारम्भ भएको मानिन्छ ।