शुक्रबार, बैशाख २१, २०८१

बुधवारे र खुदुनाबारीमा पनि सनराइजको शाखारहित बैंकिङ्ग सेवा सुरु

काठमाडौं आषाढ २७, सनराइज बैंकले झापा जिल्लाको बुधवारे र वडा नं.९ स्थित खुदुनाबारीमा दुईवटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न कुनाकन्दारामा समेत बैंकिङ्ग सेवा पु-याउने लक्ष्य अनुरुप प्रस्तुत सेवा सुरु गरिएको आज Budhabare1[1] Khudunabari[1]जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा विस्तार गरिएको उक्त सेवाको आज विर्तामोड शाखाका प्रमुख ज्ञानेन्द« दत्त, नेपाल बंैकका पूर्व कर्मचारी गिरी राज दाहाल र बुद्घ आर्दश उच्च मा।वि का प्रधानाध्यापक धन कुुमार श्रेष्ठले एक कार्यक्रमकावीच र खुदुनाबारीमा सुनौलो व्यापारीक समूहको अध्यक्ष हेम राज आचार्य र जनता उच्च मा।वि का प्रधानाध्यापक जय प्रसाद भण्डारीले सुभारम्भ गर्नु भएको उल्लेख गरिएको छ ।    सो अवसरमा बैंकको विर्तामोड शाखाका प्रमुख दत्तले, दुवै शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको बुधवारेका प्रतिनिधि मञ्जू कडेल तथा खुदुनाबारीका प्रतिनिधि नरेन्द्र कुमार श्रेष्ठललार्ई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभएको विउल्लेख गरिएको छ ।