शनिबार, बैशाख ८, २०८१

सनराइजको विर्तामोड शाखामा सेफ डिपोजिट लकर सुविधा विस्तार

काठमाडौं आषाढ १६ , शाखारहित बैंकिङ्ग सेवा विस्तारमा अग्रणी पाइला चाल्दै आएका सनराइजले सेफ डिपोजिट लकर सुविधा विर्तामोड Birtamode Locker facility - Press releaseशाखामा बिस्तार गरेको छ । बैंकले यस शाखाबाट अत्याधुनिक बैंकिङ्ग सेवाहरुका साथै अब लकर सुविधा पनि प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यस्तै विज्ञप्तिमा बैंकले मुलुकभर रहेको आफ्ना ५३ वटा शाखाहरु मध्ये २४ वटा शाखाहरुबाट सेफ डिपोजिट लकर सुविधा प्रदान गर्दै आएको जनाउँदै ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एंवम् सर्वसुलभ सेवा प्रदान गर्नुको अलावा ७ वटा शाखारहित बैंकिङ्ख सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ ।