सोमवार, बैशाख ३१, २०८१

नयाँ सरकारमा सहभागी हुने मन्त्रीको लागि मापदण्ड तय

काठमाडौ श्रावण १३, नेकपा माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले अव बन्ने नयाँ सरकारमा समानुपातिक तथा समावेशी प्रतिनिधित्वका आधारमा नयाँ सरकारमा सहभागी हुने मन्त्रीको लागि छनोट मापदण्ड तय download-2गरेको छ ।  नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढिरहेको र माओवादीमा समेत मन्त्रीको चाहना राख्ने आकाङ्क्षीहरू बढिरहेको कारण मापदण्ड बनाउनुपर्ने आवश्यकता देखिएका बैठकले कारण सरकारमा सहभागी हुने मन्त्रीको लागि छनोट मापदण्ड तय गर्नु परेको सम्वद्धस्रोतले जनाएको छ ।

त्यस्तै यसपटक केन्द्रको तर्फबाट सरकारमा सबै वर्ग, क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुने गरी योग्यता, क्षमता तथा कार्यअनुभव भएकालाइ विशेष प्राथमिकता दिइने जनाउँदै केन्द्रले नयाँ सरकारको प्राथमिकता, मुलुकको समस्या एवम् समाधानको उपाय सुझाउँन नेताद्वय कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेको कार्यदल समेत गठन गरिएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु