सोमवार, बैशाख २४, २०८१

धन्य राज्य र राज्यको नियति…

काठमाडौ श्रावण १०,  गत वर्ष बैशाख १२ मा गएको महाभूकम्पका कारण गर्ल्यामगुर्लुम ढलेको धरहराको प्रतिकस्वरुप earthquake_2072_DSC0658-e1435601424994 (1)राजधानीको सुन्धाराको वीचचोकमा राजकुमार तामाङले निर्माण गरेको १२ फिटे अग्लो धरहरा । विनाशकारी भूकम्प गएको लामो समय वितिसक्दा पनि पुनर्निर्माणको कुनै भेउ पाउँन नसेकको अवस्थामा यहि १२ फिटे अग्लो धरहरा पनि संरक्षणबाट उपेक्षित भएको सहजै देख्न सकिन्छ । धन्य राज्य र राज्यको नियति । फोटो: शरण डंगोल /पद्मसागर कक्षपति