शनिबार, बैशाख १५, २०८१

यस्तो थियो मिस नेवा आइकनको ट्यालेन्ट-शो(फोटो फिचर सहित)

काठमाडौ ज्येष्ठ ३१, रेक्स फेशन होम प्रालिले नेवारी कम्युनिटीका प्रतिभावान महिलाको सौन्दर्य एवम अदृष्य प्रतिभाको प्रस्टफुटन गर्दै एक Anup_20160612_15Anup_20160612_4 Anup_20160612_5 Anup_20160612_6Anup_20160612_18 Anup_20160612_19 Anup_20160612_20 Anup_20160612_21 Anup_20160612_22 Anup_20160612_24 Anup_20160612_25 Anup_20160612_26 Anup_20160612_27 Anup_20160612_28 Anup_20160612_29 Anup_20160612_30 Anup_20160612_31 Anup_20160612_32 Anup_20160612_33 Anup_20160612_35 Anup_20160612_36 Anup_20160612_37 Anup_20160612_38 सक्षम व्यक्तित्वको पहिचान गर्ने लक्ष्य सहित मिस नेवा आइकन नामक सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी  आषाढ ११   गते  राजधानीस्थित  राष्टिय नाचघरमा मुख्य प्रतियोगिताको  आयोजना हुँने बताईएको    मिस नेवा आइकन  २०१६ अन्र्तगत    आइतवार ट्यालेन्ट शोको  आयोजना गरिएको  छ ।

 नेपाली चलचित्र जगतमा ख्यातीप्राप्त्  द्धन्द र्निेशक राजेन्द्र खडेकी  नेवारी चलचित्र  राजमतिका नायिका  हिसिला महर्जनले सुभारम्भ  गर्नु भएको  उक्त  शोमा  प्रमुख निर्णायक  राजेन्द्र खड्की , निर्णय श्रेष्ठ  दिपक घिमिरे,  भिन्तुना जोशी, क्षितिजा शाक्य   लगायतका एक दर्जन भन्दा बढि  निर्णायक समक्ष प्रतियोगिहरुले  आ-आफ्नो प्रतिभा  प्रस्तुत  गरेका थिए  ।

चर्चित मोडल जयन सुब्बा मान्नधरको  कोरियोग्राफिमा  प्रतियोगितामा नेवारी  कम्युनिटीका   १५ जना प्रतियोगिहरु  क्रमस . Divya Maharjan , Anita Dangol, Anusha Shakya, Puja Maskey, Lisha Maharjan, Rupa Kharbuja, Aayushma Shrestha, Shristy Shahi, Swornima Manandhar, Jyoti Manandhar,   Jyoti Kapali,   Upama Shakya,   Prashamsa Dangol,  Krity Raj Bhandari ,Parsha Maharjan को सहभागीता रहेको  छ ।

 प्रस्तुत प्रतियोगितामा  Miss newa icon 2016, Frist runnerup, Second runnerup, Miss photojenice, Miss talent, Heritage Ambassador, cultural Ambassador, Miss multimedia  लगायत  अन्य  १३ विद्यामा पुरस्कृत गरिने आयोजक संस्थाले जनाएको  छ ।

https://www.facebook.com/media/set/?set=a.1037730019631303.1073741986.420891511315160&type=1&l=c49a3d2287