सोमवार, बैशाख १७, २०८१

बिजयेश्वरी माताको महास्नानका लागि निर्मल तिर्थ लैजाने तयारी

 काठमाडौं आषाढ २ , राजधानीको कामपा १५ वडास्थित एतिहासिक महत्वको बिजयेश्वरी माताको परम्परागत कलेबर फेर्ने १२ वर्षे मेला अन्र्तगत गत ज्येष्ठ १८ गते गरिएको तान्त्रिक पूजा पछि बुधवार बिजयेश्वरी मातालाई निर्मल तिर्थमा महास्नान गराउने क्रममा मन्दिरबाट निर्मल तिर्थ लैजाने तयारी गर्दै ।