शुक्रबार, चैत्र १६, २०८०

बिजयेश्वरी मातालाइ निर्मल तिर्थमा महास्नान गराउँदै

काठमाडौं आषाढ २ , राजधानीको कामपा १५ वडास्थित एतिहासिक महत्वको बिजयेश्वरी माताको परम्परागत कलेबर फेर्ने १२ वर्षे मेला अन्र्तगत बुधवार एक कार्यक्रमकावीच विद्याधरी देवी चतरयोगिनी बिजयेश्वरी मातालाइ निर्मल तिर्थमा महास्नान गराउँदै । बिजयेश्वरी माताको १२ वर्षे मेला गत ज्येष्ठ १८ गते तान्त्रिक पूजा पछि सुरु भएको हो ।