शुक्रबार, बैशाख १४, २०८१

विष्टको ठाउँमा लामाको सिफारिस

काठमाडौ वैशाख ८, राप्रपा नेपालले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री पदमा रेशम लामालाई सिफारिस गरेको छ ।rrp-nepalयसअघि उक्त जिम्मेवारी विराज विष्टलाई दिइएको भएपनि पार्टीे नीति विपरीत कार्य गरेकाले पार्टीले उनलाई फिर्ता बोलाएको राप्रपा नेपालले जनाएको छ । काभ्रे स्थायी बसोबास भएका लामा पछिल्लो संविधानसभामा समानुपातिक सभासद्का हैसियतले अहिले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरिरहेका छन्