शनिबार, बैशाख १५, २०८१

एमाओवादीका अध्यक्ष प्रचण्ड जननायक विपीको कृति अध्ययन गर्दै

Prabin--2814काठमाडौ फागुन २०, काँग्रेसको १३ औ महाधिवेशनको उद्घाटन सत्रमा सहभागी एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जननायक विपीको कृति अध्ययन गर्दै ।