शुक्रबार, बैशाख १४, २०८१

आत्मियता, सामिप्य र सद्भाव दर्शाउँदै S.S.D.R.C.मा होली मनाइयो (फोटो फिचर)

काठमाडौं चैत्र ९,ज पहाडी ५४ जिल्लामा रङ्गहरुको पर्व अर्थात होली मनाइदैछ । होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउँदै  साथीसङ्गी, आफन्तहरु जम्मा भएर खेलिने पर्व पनिहोली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्ला12422358_1268361893180440_344824926_o 12528632_1268361703180459_1868859616_o 12528714_1268362869847009_926865528_o 12674781_1268362103180419_1805003316_o 12874118_1268361243180505_795184359_o 12874326_1268361099847186_197786956_o 12874675_1268362973180332_1053163912_o 12887451_1268362483180381_1254938256_o 12894345_1268330339850262_1262772287_oमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ

यसैक्रममा बालबालिकाहरुमा देखापर्ने अटिजमको क्षेत्रमा क्रियाशिल राजधानीको पेप्सीकोलास्थित विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रमा अटिजम भएका बालबालिका एवम् केन्द्रका स्टाफवीच निकै मनमोहक वातावरणमा  होलीको अघिल्लो दिन अर्थात सोमवार होली पर्व मनाईएको छ । विशेषत शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी प्रतीक होलिका मारिएको उपलक्ष्यमा विजयी उत्सवका रुपमा होली मनाउने गरिन्छ ।   फोटो सौजन्य:  सविता उप्रेती