बिहिबार, बैशाख ६, २०८१

होलीको उमङग……

काठमाडौं चैत्र ९, राजधानीमा आज मनाईएको होलीपर्व होलीको पर्व सम्पन्न भएको छ । होली पर्वको अवसरमा बिहानै देखि राजधानीको anup_20160322_57 anup_20160322_56 anup_20160322_49 anup_20160322_43 anup_20160322_42 anup_20160322_35 anup_20160322_32 anup_20160322_30 anup_20160322_27 anup_20160322_25 anup_20160322_21 anup_20160322_19 anup_20160322_13 anup_20160322_12चोक–चोकमा स्थानीय युवायुवतीले एक अर्कालाई रङ र अबिर दलेका थिए भने राजधानीकै बसन्तपुर दरवार परिसरमा होली विशेष कार्यक्रमको आयोजना गरिएको थियो ।