शनिबार, बैशाख १५, २०८१

स्थानीय निकाय निर्वाचनको मिति चाँडै घोषणा हुँन्छ : उपप्रम थापा

काठमाडौ पौष २८, काठमाडौँ महानगरपालिकाको २७औ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम सार्वजनिक समारोहलाई एक anup_20160112_112विशेष कार्यक्रमकावीच सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले लामो समयदेखि anup_20160112_10anup_20160112_20anup_20160112_35anup_20160112_13 anup_20160112_12anup_20160112_33 anup_20160112_32 anup_20160112_49 anup_20160112_97 anup_20160112_66स्थानीय निकायको निर्वाचन नहुँदा थुप्रै समस्या आएकाले अव सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । यद्यपी उपप्रम थापाले निर्वाचित जनप्रतिनिधि नभएको अवस्थामा कर्मचारीहरुले सेवा प्रवाहमा पुर्याएको योगदानको तारिफ गर्दै जारी संविधानप्रति असन्तुष्टि जनाउनु सामान्य भएको बताउँदै  तराईमा जारी आन्दोलन तन्काउनुको कुनै अर्थ नभएको भन्दै राजधानीको सडकमा सडकमा सडक बत्तीको व्यवस्था गर्न निर्देशन दिदै आगामी दुई वर्षभित्रमा सडकको सञ्जालले नछोएका ५०० गाविसमा सडक पु-याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको छ ।

त्यस्तै गरि कार्यक्रममा कार्यक्रममा बोल्दै व्यवस्थापिका संसद सदस्यहरु भिमसेनदास प्रधान, रामेश्वर फुँयाल, रामवीर मानन्धर र राजन केसीले महानगरले गरेक सकरात्मक कामहरको चर्चा गर्दै अझैपनि आधारभुत आवस्यकताबाट नगरवासीहरु बन्चित हुनुपरेको जनाउदै त्यतातर्फ थप गम्भिर बन्न सुझाव दिनुभएको थियो ।  त्यसैगरी, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र पूर्व मुख्यसचिव लीलामणि पौड्यालले स्थानीय निकाय नै लोकतन्त्रको पाठशाला भएकाले दिगो विकासका लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनुपर्ने बताउनुभएको थियो ।

साथै कार्यक्रममा महानगरका कर्मचारीशरु क्तमश उतरकुमार रेग्मीे हरि बहादुर कुवर, ,सलोचना श्रेष्ठ, धनपनि सापकोटा, गम्भीरलाल श्रेष्ठ, सुमन अधिकारी, सुुरेश साहु श्रेष्ठ ३३ वडा,ननी बजाचार्य,सुन्दरकाजी कुवाजु, निर्जना बैद्य, किशोरकुमार भटराई , पुर्णचन्द्र भटट, कमला घिमिरे, रामकर्ण श्रेष्ठ, रत्नमान मर्अजन,महेश शाक्य,रामबाबु नेपालीलाइ उटकृष्ट कर्मचारी सम्मानबाट सम्मानीत गरिएको थियो । त्यस्तै गरि ज्ञानेन्द्र कार्की प्रशासन तथा संगठन विकास विभाग अधिकृत स्तर सातौं सुलोचना श्रेष्ठ सहित ५०जना कर्मचारीलाइ दीर्घ सेवा पदक सम्मान र पत्रकार टेकराज थामी, गोपीकृष्ण ढुङ्गाना, ज्ञानु न्यौपाने र ‘रातोपाटी’ अनलाइनका राजेश भण्डारीलाई जनही रु १५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

anup_20160112_108