बिहिबार, बैशाख २०, २०८१

काँग्रेसमा फेरि क्रियाशील सदस्यता विवाद बल्झियो, विवाद सुल्झाउँन केन्द्रीय समतिको बैठक बस्दै

  पुरानै सदस्यताको आधारमा महाधिवेसन सम्पन्न गराउँने
सभापति कोइरालाको तयारी

काठमाडौ पौष २६, पार्टीको १३ औं महाधिवेसनको संघारमा रहेको काँग्रेस भिज्ञ फेरि र क्रियाशील सदस्यता विवाद बल्झिएको छ । यसअघि Congress_Mahadhibetaion_252294018बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य नरहरि आचार्य संयोजक रहेको क्रियाशील सदस्यता छानविन समितिले सर्वसम्मत बुझाएको प्रतिवेदनमा कोइराला निकट सदस्य रामकृष्ण यादवले नोट अफ डिसेन्ट लेखेपछि फेरि विवाद बल्झिएको हो ।
तर प्रस्तुत विवाद टुङ्गो लगाउन भन्दै आजै कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज अपरान्ह १ बजेबस्ने बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने काँग्रेस सम्वद्ध स्रोतले जनाएको छ । त्यस्तै स्रोतका अनुसार क्रियाशील सदस्यताको पछिल्लो प्रतिवेदनमा विवाद कायमनै रहने हो भने उक्त प्रस्तावलाइ स्थगन गर्दै पुरानै सदस्यताको आधारमा पार्टीको १३ औं महाधिवेसन सम्पन्न गर्ने प्रस्ताव सभापति सुशील कोइरालाले गर्ने तयारी गरेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031