बिहिबार, बैशाख १३, २०८१

कार्यदलवीचको बार्ता: ११ बुँदेको जवाफ प्रस्तुत

काठमाडौ पौष २६ ,जारी मधेस आन्दोलनको मागको सम्बोधन गर्न गठित कार्यदलवीच आज भएको वार्ताको क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पेश गरेको ११ बुँदे मागबारे दलीय कार्यदलले पहिलो प्रारम्भिक प्रस्ताव प्रस्तुत गरेको छ । दुई कार्यदलवीचको आजको kareadall govबार्तामा प्रमुख दलको कार्यदलले त्यस्तो प्रस्ताव राखेको हो ।

morcha karyedallप्रस्तावमा के छ भन्ने विषय नेताहरूले नखुलाए पनि सत्ता पक्षले राखेको प्रारम्भिक प्रस्तावको छलफलमा नै वार्ताको वातावरण सकारात्मक भएको छ । दलीय कार्यदलले राखेको प्रारम्भिक प्रस्तावमा मोर्चा भित्र र कार्यदलमै पनि थप छलफल गर्ने नेताहरूले बताएका छन् । बैठक भोलि बिहान पुनः बस्नेछ ।   प्रमुख तीन दल र मधेशी मोर्चाको कार्यदलबीच भएको वार्ता सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन । कार्यदलका सदस्यहरुले वार्ता सकारात्मक बन्दै गएको भन्दै सबै विषयमा गम्भीर छलफल भएको प्रतिक्रिया दिएका छन्।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031