शनिबार, बैशाख १५, २०८१

कात्तिक नाच :हिरण्यकश्यपुर वधको क्रममा रहेको नरसिंंहको रुप

काठमाडौं मार्ग ९, ललिपुरमा गत सोमबारबाट सुरु भएको तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालादेखि प्रदर्शन हुँदै आइरहेको मानिने ३७३ वर्षपुरानो IMG_8787sjh_roadphotography_kattik kartik naach_072साँस्कृतिक कात्तिक नाच अन्र्तगत ललितपुर दरबार स्क्वायरस्थित कात्तिक डबलीमा  मङगलवार  प्रदर्शन गरिएको हिरण्यकश्यपुर वधको क्रममा रहेको नरसिंंह रुपको एक झलक ।