बिहिबार, बैशाख २०, २०८१

सभामुख घर्तीले आज पद तथा गोपनियताको सपथ लिदै

काठमाडौं कार्तिक १, व्यवस्थापिका संसदको बैठकबाट निर्वाचित पहिलो महिला सभामुख बन्नुभएका ओनसरी घर्ती आज पद तथा गोपनियताको सपथ लिदै download (28)हुनुहुन्छ । राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे राष्ट्रजपति डा रामवरण यादवले नवनिर्वाचित सभामुख घर्तीलाई सपथ लिने कार्यक्रम तय भएको बुझिएकोछ । सपथग्रहण लगत्तै आजै अपरान्ह सभामुख धर्तिले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदबहाली पनि गर्नुहुने संसद सचिवालयले जनाएको छ ।