सोमवार, बैशाख २४, २०८१

नयाँ संविधानको स्वागतार्थ नेविसंघद्दारा दिपप्रज्वलन

12004926_10153626501727329_3777778979491755053_nकाठमाडौं भाद्र ३१ ,संविधान निमार्णका सबै धाराहरु पारित भएको र संविधान आउन लागेको खुसीमा नेवि संघले बुधवार साँझ राजधानीको माइतीघरमण्डलामा दिपप्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । दीप प्रज्वलनको क्रममा संघले नेपालको चित्र बनाएर नेपालको नयाँ संविधान आगामी आश्विन ३ गते जारी हुँदैछ ।