बुधबार, बैशाख १२, २०८१

संविधानको स्वागतमा नेवि सङ्घद्दारा मोटरसाइकल -यालीको आयोजना

काठमाडौ आश्विन १, संविधान बहुमतका साथ पारित भएको खुसियालीमा नेपाल विद्यार्थी सङ्घले आज मोटरसाइकल –12038259_10153629976547329_5340660109432544797_nयालीको आयोजना गरेको छ । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् काँग्रेसका महामन्त्री समेत रहेका प्रकाशमान सिंहले – यालीको उद्घाटन गर्नु भएको थियो ।