बिहिबार, बैशाख १३, २०८१

इन्द्रजात्राको पूर्वसन्ध्यामा १०८ कन्या कुमारीको पूजा

12028985_10203334191074219_2137124080_nकाठमाडौं भाद्र २९, राजधानीको हनुमानढोका क्षेत्रमा राष्टप्रमुख समेतको उपस्थितीमा राष्ट्रिय पर्वको रुपमा मनाईने प्रस्तुत ईन्द्रजात्राको पूर्व सन्ध्यामा बसन्तपुरमा आज जीवितदेवीका रूपमा पुजिने श्रीकुमारीको प्रारुपमा १०८ कन्या कुमारीको पूजा गरिएको छ । सोहिक्रममा पूजाको सुभारम्भ गर्दैको झलक ।