शनिबार, बैशाख १५, २०८१

मुख्य सचिब डा सुवेदीलाई बधाई दिनु हुँदै उपप्रम प्रकासमान सिह

 काठमाडौं श्रावण २०, मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारको मुख्य सचिवमा डा सोमलाल सुवेदीलाई नियुक्त गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरे पछि नेपाल सरकारको मुख्य सचिबमा नियुक्त डा सुवेदीलाई बधाई दिनु हुँदै उपप्रधान मन्त्री प्रकास मान सिह ।