बिहिबार, बैशाख १३, २०८१

स्वास्थ्य चौकी र सरस्वती माविलाई पूर्व युवराज्ञी हिमानीको सहयोग

काठमाडौ श्रावण २५. हिमानी कोषले आज गत१२ गते गएको महाविनासकारी भूकम्पका कारण क्षतिग्रस्त सिन्धुपाल्चोक स्थित गणेशमान 11873506_10206359559141242_566698183449820148_nस्मृति उपस्वास्थ्य चौकी र सरस्वती माविलाई आज २५ बण्डल जस्तापाता वितरण गरेको छ । जस्तापाता वितरणका लागि आज आयोजित कार्यक्रममा पूर्व युवराज्ञी हिमानी शाहले  सरस्वती माविका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर श्रेष्ठलाई १८ स्वास्थ्य चौकी प्रयोजनार्थ चौकीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठलाई सात बण्डल जस्तापाता वितरण गर्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु