शुक्रबार, बैशाख १४, २०८१

बालतृणा’ राष्ट्रिय मासिक पत्रिकाको १६औं वार्षिकोत्सव

काठमाडौ श्रावण ३० बालतृणा’ राष्ट्रिय मासिक पत्रिकाको १६औं वार्षिकोत्सवको अवसरमा आज राजधानीमा एक विशेष कार्यक्रमकावीच anup_20150815_11सरोकारवाला विभिन्न बालसाहित्य सर्जक र सञ्चारकर्मीलाई सम्मानित गरिएको  थियो  ।