शुक्रबार, बैशाख १४, २०८१

नागको तस्विर विक्रीवितरण गर्दै व्यापारी

anup_20150818_2काठमाडौ भाद्र २ , श्रावण शुक्ल पञ्चमीका अवसरमा आज मनाईने नागपूजाको लागि नागको तस्विर विक्री वितरण गर्दै एक व्यापारी । नागको तस्विरमा अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकारका नागको चित्र अंकित गरिएको हुन्छ ।