शुक्रबार, बैशाख १४, २०८१

आज विहाननै भूकम्पको धक्का महशुस

काठमाडौं श्रावण १६, सिन्धुपाल्चोकलाई केन्द्रविन्दू बनाएर शनिबार भूकम्पको एउटा पराकम्पन गएको छ । बिहान ७ बजेर २२ मिनेट जाँदा Capture४ दशमलव २ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि शुक्रबार बेलुका ८ बजेर १८ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दू बनाएर ४ दशमलव ५ म्याग्निच्युटको पराकम्पन गएको थियो ।
गत वैशाख १२ गते गएको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युटभन्दा माथिका ३ सय ६६ वटा पराकम्पन गएको केन्द्रले जनाएको छ ।