शुक्रबार, बैशाख १४, २०८१

रक्तदान जीवनदान….

काठमाडौ श्रावण २,राजधानीमा बढ्दो रगतको मागलाई दृष्टिगत गर्दै नमो हारती बचत तथा सहकारी संस्था ,एफएचएपफ हारती ग्रुप ,रोटरी IMG_4090sjh_eventPHotograpHY_ Namo harati_blood donation_2072र मेघा हस्पिटद्दारा संयुक्तरुपमा आयोजित वृहत रक्तदान कार्यक्रम पछिको सामुहिक तस्विर । कार्यक्रममा एक सय भन्दा बढि स्वयमसेवी रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो ।