शुक्रबार, बैशाख १४, २०८१

स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली आज बैंकक जाँदै

काठमाडौ अषाढ २, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज मध्याह्न बैंकक जानुहुने भएको छ । एमालेका केन्द्रीय प्रचार kpविभागका उपप्रमुख सूर्य थापाका अनुसार फङ्गल सङ्क्रमणका कारण गत वर्ष अस्वस्थ्य हुनुभएका नेता ओली यसअघि पनि उपचारका लागि अमेरिका, थाइल्यान्डलगायतका मुलुक जानुभएको थियो ।