शुक्रबार, बैशाख १४, २०८१

स्थायी कमिटीको बैठक द्दारा ८ जना वैकल्पिक केन्द्रीय सदस्यको मनोनित

काठमाडौं फागुन १९, नेकपा एमालेको आज बसेको स्थायी कमिटीको बैठकले वैकल्पिक केन्द्रीय सदस्यमा ८ जना नेताहरुलाई मनोनित गरेको छ । यसरी वैकल्पिक uml officeकेन्द्रीय सदस्यमा मनोनित भएकाहरुमा क्रमस झापाका खगेन्द्र चुँडाल, रामेछापका देवशंकर पौडेल, कास्कीका मानवहादुर जिसी, काठमाडौंका रुपनारायण श्रेष्ठ र अछामका झपट रावल रहेका छन ।  वैकल्पिक केन्द्रीय सदस्यको मनोनितसङगसङगैनेकपा एमालेको केन्द्रीय कमिटी अब १ सय ८४ सदस्यीय भएको छ ।