शुक्रबार, बैशाख ७, २०८१

इच्छा विपरीत रङ दल्ने वा लोला हान्नेलाई कारबाही : गृह मन्त्रालय

काठमाडौ फागुन १९ होली पर्वको अवसरमा जोकोहिले पनि कसैको इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर पानी छ्याप्ने तथा महिला, mohaबालबालिकालगायत बाटो हिँड्नेलाई दुःख दिनेजस्ता कार्य नगर्न गृहमन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै होलीको नाममा कसैको स्वीकृतिबेगर त्यसो गरिएमा उक्त कार्य प्रचलित कानुन विपरीत हुने र त्यसो गरेको पाइएमा कारबाही गरिने जनाएको छ । साथै मन्त्रालयले प्लाष्टिकका झोला आयात नगर्न समेत गृहले अनुरोध गरेको छ । गृहले यसरी लोला बनाउने प्रयोजनमा प्लाष्टिकका झोला आयात गर्नेमाथि समेत कारवाही हुने जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728