शनिबार, बैशाख १५, २०८१

८३ जना प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा बढुवा सिफारिस(नामावली सहित)

काठमाडौ फागुन १०, नेपाल प्रहरीले रिक्त रहेको प्रहरी निरीक्षक इन्सपेक्टर पदमा बढुवाका लागि ८३ जना प्रहरी नायव निरीक्षकको सिफारिस गरेको छ । बढुवा सिफारिस nepal-prahariसमितिको आईतबारको बैठकले उक्त सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  बढुवा पाउनेमा दामोदर भट्ट, योगराज न्यौपाने, शान्ताराम कार्की, बुद्धिमणि नेपाल, हिराबहादुर केसी, महेश्वर उपाध्याय, लगायत ८३ जना प्रहरी नायव निरीक्षकहरुरहेको छन ।

थप विवरण जान्नको लागि  यहाँ क्लिक गर्नुहोस।