बुधबार, चैत्र १५, २०७९

ब्वायफ्रेण्ड र सेक्स दुवै आवश्यक चिज :रोहानी

 काठमाडौं मङसिर १३ ,५ फिट २ इन्च अग्ली कलंकीकी १७ बर्षिया रोहानी लामालाई झट्ट हेर्दा उनको स्लिम शरिर अनि आकर्षक आँखा, त्यो संगै rohani-2-harekpal rohani-harekpalमुस्कानले जो कोहीको पनि मन उनि तिरै केन्द्रित हुनसक्छ । उनको आँखा धेरैले मन पराउछन् रे । सानैदेखि मिडिया लाइनमा आउन चाहेकी रोहानीले सिरियल किलो टेयांगो माइकबाट अभिनयको अनुभव लिइसकेकी छिन् । उनको पहिलो कामको चौतर्फी प्रशंसा भयो । त्यो लगत्तै उनी फिल्म नै खेल्ने दाउमा छिन् । हरेक काममा उनलाई परिवारको साथ छ । उनी भन्छिन् – ‘म राम्रो फिल्म, म्यूजिक भिडियो र डाइरेक्टरको प्रतिक्षामा छु । कास्ठमण्डप कलेजमा १२ कक्षामा अध्ययनरत रोहानीको सानैदेखिको रुचि पनि हो फिल्म । उनले यही क्षेत्रमा आफूलाई दरिलोसंग उभ्याउन चाहन्छिन् । समय र मौसम अनुसार पहिरनमा उनी सौखिन छिन् ।

 फुर्सदको समयमा उनी साथीहरुसंग विभिन्न रमणिय प्राकृतिक दृश्यले भरिपूर्ण ठाँउहरु घुम्न रुचाउँछिन् । साथीहरुसँग छिटो घुलमिल हुनसक्ने रोहानी फ्रिफ्र्याङ्क र मिजासिली स्वभावकी छन् । उनी भन्छिन् – ‘सानोहुदाँ मेरो घरमा फिल्मको सुटिङ हुन्थ्यो, त्यहाँ कलाकारहरुलाई देखेपछि म पनि त्यस्तै हुन्छु भन्ने लागथ्यो । ’ उनलाई मन पर्ने कलाकारहरु राजेश हमाल र रेखा थापा हुन् । ‘फिल्म खेल्दा रोजेर खेल्छु, मेरो सपना भनेको राम्रो कलाकार बन्ने हो’ उनले थपिन् । अहिलेसम्म ब्वायफ्रेण्ड र सेक्सको अनुभव नगरेकी  रोहानी तर, दुवै आवश्यक चिज भएको बताउछिन् ।photo & tex harekpal.c

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2014
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31