बिहिबार, बैशाख १३, २०८१

सेक्सको समयमा सहभागी जोडि कसरी प्रक्रियागतरुपमा अगाडि बढ्छन ?

सेक्सको समयमा सहभागी जोडि कुनुकुन प्रक्रियाबाट अगाडि बढ्छन सो सम्बन्धमा यूट्यूबमा शेयर भएको वायरल  भीडियो यस्तो छ

 sex-ke-bheetar-650x433  समागमको समयमा यसमा सहभागी जोडीले के कस्तो अन्तरङ अनुभूति अनुभूत गर्छन भन्ने सवालमा हालै यूट्यूबमा शेयर गरिएको विस्तृत अध्येन सहितको भिडियो वायरल भएको छ । भिडियोमा यौन समागमको आंकक्षाबाट ओतप्रोत जोडि संङगै बस्दाको क्षणमा समेत अनेकन मनोभावको विस्तार हुँनृको अलावा शरीरमा ४ रेक्टर भन्दा माथिको भूकम्पको परकम्प जाने उल्लेख गरिएको छ ।  साथै यो वीचमा चार चरणको अन्तरालमा सेक्स सम्बन्धले पूर्णता पाउँने उल्लेख गरिएको छ । जो निम्नानुसार  उल्लेख गरिएको छ ।
१ एक्साइटमेंट
२  प्लेट्यू
३  ऑर्गैज्म
४ रेजोल्यूशन

एक्साइटमेंट (Excitement) यो चरणमा सेरोटोनिन (serotonin) रिलीज हुँने र यहि पलमा अपार खुसीको अनुभूत हुँनुको साथै शरीरमा एड्रेनैलीन ९बमचभलबष्लिभ० नामको केमिकल उतपन्न हुँने क्रमले तिव्रता पाउँछ भने वल्डपे्रशरको मात्रा पनि तिव्र हुँने र सम्बन्ध विस्तारको लागि आवश्यक स्थिती तैयार हुँने बताइएको छ ।
प्लेट्यू (Plateau)
एक्साइटमेंट पछिको दोस्रो चरण अन्र्तगतको क्षण अर्थात प्लेट्यू क्षणमा भने हृदयमा भने स्वासप्रस्वासको गति तिव्र हुँनुको अलावा यसवीचमा अंतरंग पल अन्र्तगत को सामान्य क्रिया के कारण नॉर्पिनेफरीन (Norepinephrine) रिलीज हुँने  र यसबाट    जोडिको  प्राइवेट पार्ट और भी संवेदनशील हुँने उल्लेख गरिएको छ । ]

ऑर्गैज्म (Orgasm) त्यस्तै यो पलमा सहभागी जोडिको पेल्विक मसल्स फुल्ले र खुम्चनुको साथै एक सुखद तरंगीय अनुभूति देता है। ऑक्सिटोसिन लेवल या लव हार्मोन इस फेज में अपने चरमको सभारम्भ हुँने बताईएकf]  छ ।

रेजोल्यूशन (Resolution)  त्यस्तै यो चरणम सेक्स की इच्छा विस्ताररै कम हुँदै जाने र पुरुष मांसपेशि पनि विस्तारै सिथिल हुँदै रिलैक्सको अनुभूति गर्छन भने महिलाको हकमा भने यो प्रक्रिया ठिक विपरित रहेको अर्थात उनिहरु  तुरुन्त  ऑर्गैजम चरणमा प्रवेस गर्ने सक्षम हुँन्छन ।

 

-एजेन्सी