बिहिबार, बैशाख १३, २०८१

मेरो आँखामा सेक्स अपिल छ : सुष्मा

विवाह अघिको सेक्समा अनावश्यक डर हुन्छ

काठमाडौ भाद्र ९, नेपाली ग्ल्यामर एवम् सिने जगतमा नयाँ आयाम प्रस्तुत गर्ने उच्च अभिलाषा सहित केहि वर्ष यतादेखि निरन्तर क्रियाशील नव प्रतिभा हुन सुष्मा कार्की । Pra_-(14)
आफुमा निहित प्रतिभालाइ निखार्दै थप आशा र अपेक्षा सहित ग्ल्यामरसको रङगीन दुनियाँमा रमाइरहेकी सुष्मा इन्टेन्सिभ एकेडेमीबाट २ पूरा गरेकीछिन ।Pra_-(24)

32*24*26  को आर्कषक फिगरमा उनलाइ सवभन्दा बढी आफ्नो आँखा मन पने हामी सङगको भेटमा बताइन्। त्यस्तै यहि आँखाको भाव बुझ्न नसक्दा धैरै घायल भइसकेको भन्दै गर्दा उनलाई कस्तो फिल्ममा अफर आयो भने खेल्ने शोच छ त भन्दा उनले भनिन लव स्टोरी ।Pra_-(23)

त्यस्तै फिल्म जगतमा स्थापित हुनत धेरै कुरा सेक्रिफाइस गर्नु पर्छनी भन्दा कथाको हकमा हो भने नो मेन्सन । तर स्थापित हुँनकै लागि भने अनावश्यक सर्मपण गरिन्न उनले भनिन ।Pra_-(15)

Pra_-(26)

Pra_

Pra_-(4)

साथै भोलिका दिनमा यदि फिल्ममा अवसर आयो भने पनि समाजले पचाउँन सक्ने सम्मको अङग प्रर्दशन गन पछि नपर्ने बताइन । त्यस्तै आफ्नो आँखामा सेक्स अपिल रहेको बताउँने सुष्मा विवाह अघिको सेक्समा अनावश्यक डर कायम रहने भएकोले विवाह पछिकै सेक्समा उनको अभिमत रहेको बताइन ।