शुक्रबार, बैशाख १४, २०८१

सफल कार्यकालको शुभकामना

kufफोटा पत्रकारहरुको सङगठन राष्ट्रिय फोटो पत्रकार समूहको शनिवार राजधानीमा सम्पन्न सार्तौ अधिवेशनबाट

कुमार श्रेष्ठ समितिको महासचिव र प्रवीन श्रेष्ठ (कान्तिपुर हटलाइन डटकम)

कार्यकारणी सदस्यमा सर्वसम्मत निवार्चित हुनु भएकोमा उहाँहरुको सफल कार्यकालको लागि हार्दिक शुभकामना व्यक्त गदछौं