शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ ३५ हजारभन्दा नेपाली जनता उभिएर बनाएको नेपालको राष्ट्रिय झन्डा

काठमाडौं भाद्र ७ पैंतीस हजारभन्दा बढी व्यक्ति उभिएर शनिबार काठमाडौं टुँडिखेलमा बनाएको नेपालको राष्ट्रिय झन्डाको तस्बिर। सबैभन्दा ठूलो _MG_4417sjh_event_ nepal flag_tudikhel_2071 copyमानव-झन्डाको कीर्तिमान राख्न यस्तो गरिएको हो। यसअघि पाकिस्तानमा २८ हजार ९ सय ७५ जनाले त्यहाँको झन्डा बनाई गिनिज बुकमा कीर्तिमान कायमा गरिएको थियो ।

टुँ‌डीखेलमा शनिबार विहान गिनिज वर्ल्ड रेकर्ड राख्‍ने उद्दश्‍यले ३५ हजार नेपाली सहभागी भएको मानव निर्मित यस झन्डा बनाइएको छ। विविध पृष्ठभूमि, विविध जातजाति धर्म संस्कृतिबाट आएका ३५ हजार नेपालीहरुको उपस्थितिमा उक्त मानव निर्मित यस झन्डा बनाइएको हो।