शुक्रबार, बैशाख १४, २०८१

ललितपुरको भिमसेन जात्रा

भिमसेन जात्राकाठमाडौ भाद्र ३  ललितपुरको मङगलवजारमा आज साँझ मनाइएको भीमसेन जात्राको अवसरमा जम्मा भएका भक्तजनहरु । यो जात्रामा विशेष गरी व्यापारीहरुको अलावा स्थानीयको उल्लेख्य सहभागीता रहने गर्दछ। photo:Mangal Daydreamer .