काठमाडौं असोज १६, राजधानीको बसन्तपुरमा आयोजित पास्नी गरेका तर बेल विवाह नगरेका कन्याहरुको पुजा अर्थात कुमारी पुजामा सहभागी वालिका सिम्रिना प्रधान । कुमारी पूजामा मुलत कन्यालाई टिका लगाएर प्रसाद तथा दक्षिणा दिएर पुजा गरिन्छ । नेवार समूदायमा कुमारीको पुजा गर्नाले रोग नलाग्ने र आपत विपत नआउने र सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
कुमारी पुजा : जीवित देवी कुमारीको भेषभूषामा सजिएकी वालिका
October 2, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np