बिहिबार, बैशाख २०, २०८१

भूकम्पको धक्का

Captureकाठमाडौं असोज ५ , आज दिउँसो स्थानीय समय अनुसार १ बजेर ४ मिनेटको  दोलखालाइ  केन्द्रविन्दु बनाउँदै ४.६ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार उक्त भूकम्पको धक्का राजधानी आसपासका क्षेत्रमा समेत महसुस गरिएको मापन केन्द्रले जनाएको छ ।