काठमाडौं भाद्र ३१, इन्डोनेशियाको सुन्दर नगरी वालीमा सम्पन्न १८ औं अन्तराष्ट्रिय ज्योतिष, वास्तु तथा पूर्विय दर्शन सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा एशियाली दक्षिण ज्योतिष ज्योतिष राष्ट्रिय महासंघका राष्ट्रिसमितिका सभापति लक्ष्मण पन्थीलाइ Best Young Lider of Asia को सम्मानबाट सम्मानीत गरिएको थियो । विश्वका ५०० भन्दा बढि ज्योतिष तथा वास्तुविडको सहभागिता रहेको उक्त सम्मेलनमा नेपालको तर्फबाट विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेल वरिष्ठ वास्तुविड सहदेव विष्ट लगायत ३३ सदस्य प्रतिनिधीमण्डलको उपस्थिती रहेको थियो ।
वालीमा युवा ज्योतिष पन्थी सम्मानीत
September 16, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np