काठमाडौ भाद्र १३, नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र मातहतका एरिया र चक्रपथ चोक, धापासी, वसुन्धारा र आसपासका क्षेत्रमा समेत विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक प्रहरीले अभियानका रूपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि पोल हटाउन विद्युत् कटौती गनु परेको प्राधिकरणले जनाएको छ ।
महाराजगञ्ज वितरण केन्दका एरियामा विद्युत् कटौती हुने
August 29, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np