बिहिबार, बैशाख २०, २०८१

४ अर्ब १४ करोडको बिगो दावीसहित हुण्डी कारोवारी विरुद्ध मुद्दा दायर

district-court-kathmanduकाठमाडौ भाद्र १२ , डेढ वर्षअघि प्रहरीले राजधानीको सुन्धारास्थित जेबो ट्राभल्सबाट १२ लाख विदेश पठाउन लागिएको हुण्डी रकम सहित पक्राउ गरेका दलबहादुर पुन, लवकुमार नेपाल, मिलिमा थामी राई, राजेन्द्र गुरुङ, विद्यादेवी गुरुङ, मिलन गुरुङ र धरम गुरुङविरुद्ध राजश्व अनुसन्धान विभागले ४ अर्ब १४ करोडको बिगो दावीसहित आज काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

मुद्धा दायर गरिएका मध्ये विदेशमा बसेर हुण्डी कारोवारको गर्दै आइरहेका ट्राभल्स धनी मिलन गुरुङ र धरम गुरुङले फरार छन् । विभागले ट्राभल्सको तथ्यांक राख्ने कम्प्युटर जफत गरेर अध्ययन गर्दा साढे चार महिनाको तथ्यांकमा रु ४ करोडको हुण्डी रकमको कारोवार गरिएको पाइएको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031