बिहिबार, बैशाख ६, २०८१

महाराजगञ्ज वितरण केन्दका एरियामा विद्युत् कटौती हुने

काठमाडौ भाद्र १३,   नेपाल विद्युत् प्राधिकरणले महाराजगञ्ज वितरण केन्द्र मातहतका एरिया र चक्रपथ चोक, धापासी, वसुन्धारा र आसपासका क्षेत्रमा समेत images-cms-image-000023721विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।  काठमाडौँ उपत्यकाको सडक विस्तार तथा ट्राफिक प्रहरीले अभियानका रूपमा नै अगाडि बढाएको चक्रपथ सुधार तथा विस्तार कार्यमा प्राधिकरणको पोलले अवरोध गरेपछि पोल हटाउन विद्युत् कटौती गनु परेको प्राधिकरणले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2017
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031